पेट्रोलको मुल्य निर्धारण कसरी भएको हुन्छ ?
पेट्रोल आयल निगमले किनेको मुल्य – रु. ८४.३२ प्रतिलिटर
.............................
प्रतिलिटर बिभिन्न शिर्षकमा जोडिएका खर्चहरुM
१.राजश्व सहित मुल्य अभिबृद्धी कर (भ्याट) – ५८.४८ प्रतिलिटर
२.आयल निगमको प्रशासनिक खर्च – रु. ०.७० प्रतिलिटर
३.प्राविधिक नोक्सानी –रु १.०७ प्रतिलिटर
४.ढुवानी भाडा – रु ५.११ प्रतिलिटर
५.विक्रेताको खर्च – रु ५.५५ प्रतिलिटर
जोडिएको कुल खर्च M रू.७०.९१ प्रतिलिटर
जम्मा लागत M रू. १५५.२३ प्रतिलिटर
......................
निगमले हाल तोकेको विक्री मुल्य रु १४२ प्रतिलिटर
..........................
निगमले देखाएको घाटा – रु.१३.२३ प्रतिलिटर
(मिति २०७८ माघ २० को अनुसार)