ल हेर्नुस कसरी बिभिन्न शिर्षकमा खर्चहरु जोडेर ८४.२३ प्रतिलिटरमा किनेको पेट्रोल लाई १४२ प्रतिलिटरमा बेचिन्छ ?


पेट्रोलको मुल्य निर्धारण कसरी भएको हुन्छ ? 
पेट्रोल आयल निगमले किनेको मुल्य – रु. ८४.३२ प्रतिलिटर
.............................    
प्रतिलिटर बिभिन्न शिर्षकमा जोडिएका खर्चहरुM    
१.राजश्व सहित मुल्य अभिबृद्धी कर (भ्याट) – ५८.४८ प्रतिलिटर    
२.आयल निगमको प्रशासनिक खर्च – रु. ०.७० प्रतिलिटर    
३.प्राविधिक नोक्सानी –रु १.०७ प्रतिलिटर    
४.ढुवानी भाडा – रु ५.११ प्रतिलिटर    
५.विक्रेताको खर्च – रु ५.५५ प्रतिलिटर    
जोडिएको कुल खर्च     M रू.७०.९१ प्रतिलिटर    
जम्मा लागत  M रू. १५५.२३ प्रतिलिटर    
    ......................
निगमले हाल तोकेको विक्री मुल्य रु १४२ प्रतिलिटर
    ..........................
निगमले देखाएको घाटा – रु.१३.२३ प्रतिलिटर    

(मिति २०७८ माघ २० को अनुसार)


Previous Post Next Post