बिक्री गरेको सेयरको भुक्तानी माग कसरी गर्ने ? How to Make Payment Request of Sold Share through TMS




आजको यस श्रृंखलामा हामी सेयर बजार सम्वन्धी अर्को जानकारी लिएर उपस्थित भएका छौं । अनलाईन टिएमएस मार्फत कारोबार गर्नेले आफ्नो सेयर विक्री गरेपछी ब्रोकरलाई सेयर विक्री गरेको रकम भुक्तानी गरिदिन अनलाईन बाटै पेमेन्ट रिक्वेस्ट पठाएर आफुले पाउने रकम भुक्तानी माग गर्न सकिन्छ । आज हामी यहि प्रकृया कसरी गर्ने उदाहरण सहित भिडियोमार्फत जानकारी लिनेछौं । In this video, we learn how to make payment request of your sold share through TMS easily to get faster payment from broker. How to Make Payment Request of Sold Share to Broker for faster payment through TMS 

Watch Tutorial

Previous Post Next Post