भन्सार एजेन्ट तयारी गरिरहेका परिक्षर्थीलाई सम्भावित १० प्रश्नोत्तरहरु


१. नेपालको संविधान अनुसार नेपालमा कस्तो नागरिकताको ब्यवस्था गरिएको छ ?
क. प्रादेशिक पहिचानसहितको एकल संघीय नागरिकता
ख. संघीय पहिचानसहितको एकल नेपाली नागरिकता
ग. प्रादेशिक पहिचानसहितको एकल नेपाली नागरिकता
घ. संघीय पहिचानसहितको एकल प्रादेशिक नागरिकता
उत्तर – क

२. भन्सार महसुल लाग्ने मालबस्तुको स्पष्ट र किटानी घोषणा नगरी अष्पष्ट र अधुरो विवरण घोषणा गरेमा के कस्तो दण्ड सजाय हुने कानूनी व्यवस्था रहेको छ ?
क.भन्सारले निर्धारण गरेको मूल्यको २ प्रतिशत
ख.भन्सारले निर्धारण गरेको महसुलको २ प्रतिशत
ग.भन्सारले निर्धारण गरेको मूल्यको १ प्रतिशत
घ.भन्सारले निर्धारण गरेको महसुलको ५ प्रतिशत
उत्तर – क

३. आर्थिक वर्ष २०७८।०७९ श्रावण १, २०७८ देखि नेपाल सरकारले करदाताहरुको थ्रेसहोल्ड निर्धारण गरे अनुसार करदाताले कारोबार गरेको रकमको अनुसार एक आर्थिक वर्ष अवधिमा वार्षिक कति कारोवार गर्नेलाई  ठूला करदाता भनिनेछ ?
क. वार्षिक ५० करोड र त्यो भन्दा धेरै कारोबार गर्ने
ख. वार्षिक ८० करोड र त्यो भन्दा धेरै  कारोवार गर्ने
ग. वार्षिक १ अरब र त्यो भन्दा धेरै  कारोबार गर्ने
घ. वार्षिक १० अरब र त्यो भन्दा धेरै  कारोबार गर्ने
उत्तर – ग (यसअघि ८० करोड रुयौया माथि कारोबार गर्ने थियो)
नोट –
–५० करोड देखि ९९ करोड सम्म कारोबार गर्ने –मध्यस्तरिय करदाता (यसअघि ४० देखि ८० करोड थियो)
–५० करोड सम्म कारोबार गर्ने लाई साना करदाता (यसअघि ४० करोड सम्मको कारोबार गर्ने थियो)



Previous Post Next Post