साबधान के तपाई भाइसर सार्दे त हुनुहुन्न ? म्यासेन्जर मार्फत आएको होन्डाको अफरको सत्यता

 


 

के फेसबुक म्यसेन्जरमा तपईलाई पनि होण्डाको ७० औं एनिभर्सरी Honda 70th Anniversary भन्दै म्यसेज आएको छ ? होण्डको स्कुटर जित्ने लोभमा यस्ता लिंकहरु आफ्ना सथिभाईहरु लाई फेसबुक म्यासेन्जर मार्फत करोडौंको संख्यामा सेयर भईरहेका छन् । हाल होण्डाको कुनै यास्तो अफर चलेको छैन यो केवल एक प्रकारको भाइरस हो । प्रलोभनमा पारेर तपाईको डाटा चोर्नको लागि यस्ता फिरिङ्ग लिंक लाई प्रयोग गरेर तपाईको मोबाइलबाट महत्वपूर्ण जानकारी या विवरण चोर्नको लागि यस्तो कामहरु गरिन्छ । यस्ता लिंकमा क्लिक गरेपछि तपाईको इमेल, तपाई महिला पुरुष के हो, तपाईको उमेर, तपाईको मोबाइल, तपाईको इमेल या फेसबुकको पासवर्डआदिको जानकारी भर्न लगाईन्छ या यस्ता लिंक क्लिक गर्नासाथ तपाईको फेसबुकबाट लगइन गर्न अथोराईजेशन माग्दछ । जब तपाईले अथोराइजेशन दिनुहुन्छ एक क्लिकमा तपाईको मोबाइलमा सेभ भएका डाटा जस्तै फोन नं, म्यासेज, फोटो, विभिन्न महत्पपूर्ण एपहरुका लगइन डिटेस्ल सबै फिसिङ्ग लिंक मार्फत चोरी हुन्छ । जसले गर्दा तपाईको ठूलो क्षती हुन सक्छ । तपाईको इमेल ह्याक हुने फेसबुक ह्याक हुने अनलाईन बैंकिङ्ग ह्याक गर्ने र तपाईको खाता बाट रकम चोरी हुने सम्मका क्षती बेहोर्नुपर्ने हुन सक्छ । तपाइका ईमेल फोन नं. लगायतका यस्ता महत्पुर्ण डाटा लिक गरेर ह्याकरहरुले बेच्ने गर्छन । त्यसैले सचेत रहनुहोला । 

सावधान, यस्ता लिंक मार्फत आएको अफरहरु अफिसियल हुन कि हैनन भन्ने कसरी थाहा पाउने त ?
सुरुमा लिंकको युआरएर हेर्नुहोला । जस्तो अहिले होण्डाको लिंकमा होण्डाको अफिसियल भए होण्डा डटकम honda.com हुनुपर्छ या होन्डाको नेपाली अफर भए honda.com.np होण्डा डटकम डट एनफि युआरएल हुनुपर्ने त्यौ छैन । अहिले आएको होन्डाको फिसिङ्ग लिंकमा ytwpff.cn वाईटिडक्लुपिएफएफ [.cn] डट सिएन छ । यो चाइनाको फिसिङ्ग वेबसाईबाट डाटा चोर्न तयार भएको लिंक हो । डट सिएन चाहानाको बेबसाईट हो नेपालको भए डट एन पि हुनु पर्न। कुनै पनि लिंक म्यसेन्जरमा आएको भए सु?मा क्लिक नगरि त्यो लिंक अफिसियल हो हैन थाहा पाएर मात्र क्लिक गर्नुहोला नत्र तपाई को डाटा पनि चोरी हुन सक्छ ।

धन्यवाद
 



Previous Post Next Post