कर विवरण तथा कर बुझाउने म्याद तेस्रो पल्ट थप - २०७७ असार ५ र असार १५ सम्म के के मा म्याद थपियो ?


अन्तत: कर (मुअक, अन्तशुल्क र अग्रीम कर कट्टी) र विवरण बुझाउने समय (अनुमानित कर र कर विवरण बाहेक) २०७७ असार ७ गतेसम्मको लागि म्याद थप भएको छ त्यस्तै चैत्र मसान्तमा बुझाउनु पर्ने अनुमानित कर विवरण देस्रो किस्ता बापत कर र कर विवरण असार १५ सम्म थपिएको छ ।
#MyadThap #DeadlineExtended #IRD #TaxDeadline #NepaliTalim
Deadlines Extended for Tax Payment and Tax Return Filling till 7th Ashadh 2077 except Revised Tax Return, which has been extended till 15th Ashadh 2077.
Official Notice Received form IRD
https://ird.gov.np/

Video on YouTube
Previous Post Next Post