How to View Ads and Claim Brave Rewards BAT Tokens from Brave Browser in Nepali -Make Money Online in Nepal



ब्रेभ ब्राउजरबाट कसरी पैसा कमाउने भन्ने श्रृंखलाको तेस्रो श्रृंखलामा आज हामी ब्रेभ ब्राउजरमा विज्ञापन हेरेर कसरी ब्याट टोकन कमाउने र दिएको ब्रेभ रिवार्ड कसरी क्लेम गर्ने भन्ने बारेमा पुरा उदाहरण सहित देखाउनेछौ साथै मोबाईलमा कसरी ब्रेभ ब्राउजर इन्टल गर्ने र रिवार्ड सेटिङ्ग मिलाउने पनि हेर्नेछौं ।


यो भिडियो मन पार्यो भने सबैले लाईक कमेन्ट र सेयर गरिदिनुहोला साथै यो ब्रोउजरको लिंक तल दिएको लिंकबाट डाउनलोड गरि ब्रेभ ब्राउजर इन्टल गर्नुहोला र केहि कुराहरु सोध्नु पर्ने भए यसै भिडियोको कमेन्ट सेक्सनमा लेख्नसक्नुहुनेछ ।
ब्रेभ ब्राउजर यहाँ बाट इन्टल गर्नुहोला
https://bit.ly/3ce9Vfj


Part3- How to View Ads and Claim Brave Rewards BAT Tokens from Brave Browser in Nepali -Make Money Online




Tutorial Part 2 : Brave Browser प्रयोग गरी मोबाइल फोनबाट कसरी पैसा कमाउने Brave Rewards Setting- Make Money from BAT




Part 1 : Brave Browser बाट कसरी पैसा कमाउने ।। Earn Money from Brave Browser with Payment Proof in Nepali

Previous Post Next Post