नयाँ पारिश्रमिक आयकरका दरहरु आ.ब.२०७५-२०७६ ।। New Tax Rates for Employment FY 2075-2076 in Nepal


नयाँ पारिश्रमिक आयकरका दरहरु आ.ब.२०७५-२0७६
New Tax Rates for Employment Income for FY 2075-2076


New Rules of Personal Tax Rates for Employment in Nepal FY 2075-2076 as per Budget Speech which was presented by Dr. Yuvaraj Khatiwada.


अर्थमन्त्री डा.युवराज खतिवडाले नेपाल सरकारको २०७५ जेष्ठ १५ गते बजेट भाषण मार्फत नेपालको बजेट पेश गरिसक्नुभएको छ । यस बजेटमा आ.व. २०७४।२०७५ का लागु भएका परिश्रमिमा आधारित पारिश्रमिक आयकरका दरहरुलाई केहि परिवर्तन गरिएका छन् । नयाँ आर्थिक वर्ष २०७५।२०७६ मा प्राकृतिक वारिन्दा ब्यक्तिलाई १, १०, २०, ३० र अतिरिक्त २० प्रतिशतका दरले करयोज्य आयको आधारमा परिश्रमिक आयकरको निर्धारण गरिएको छ । यो भिडियो मार्फत परिश्रमिक  आयकरका दरहरु के के रहेका छन् जानकारि दिनेछौं । रोजकारमा आधारित पारिश्रमिक करका दरहरु ।।
LIKE | COMMENT | SHARE | SUBSCRIBE
Previous Post Next Post