
नेपालमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले नेपाल राष्ट्र बैंकलाई नेपालभित्र बैंक नोट तथा सिक्का निष्काशन गर्ने एकाधिकार दिई नेपाल राष्ट्र बैंकले निष्काशन गरेको नोट तथा सिक्का नेपालमा कानुनी ग्राह्यता हुने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले नोट निष्काशन गर्ने र यस्तो निष्काशित नोटको दायित्व सुरक्षणबापत राखिएको सम्पतिको मुल्य बराबर हुने व्यवस्था छ ।
बाँकीकाे लागि भिडियो हेर्नुहोला
Detailed Explained of Issuing Bank Notes and Coin in Nepal