Gharbatai loksewa Tayari 11: 6 Subjective Question Answer from Gyansagar -Gorkhapatra 2075-01-12
घरबाटै लोकसेवा तयारी श्रृंखला ११ मा गोरखापत्रको ज्ञान सागर अंक मिति २०७५ बैशाख १२ गते बुधबारका दिन प्रकासन भएको विषयगत प्रश्नोत्तरहरु रहनेछन्
१. बैदेशिक सहयोग भनेको के हो ?
२. मुद्रा शुद्धीकरण भनेको को हो ?
३. भन्सार मुल्यांकन गर्ने विधि के के हुन् ?
४.नेपालको संविधानमा राष्ट्रिय सुरक्षा परिषद्सम्वन्धी के कस्तो ब्यवस्था छ ?
५. प्रतिलिपि अधिकारका क्षेत्र के के हुन् ?
६. व्यावसायिक लेखा प्रणली भनेको के हो ?
Gharbatai Loksewa Tayari Online Free Class for Loksewa Exam - In this video We brought 6 Subjective Question Answer from Gyansagar of Gorkhapatra published on 12th Baishak 2075.
LIKE | COMMENT | SHARE | SUBSCRIBE