Windfall Gain-Taxable or Not? के नेपाल आइडलको पुरस्कारमा कर लाग्छ? आकस्मिक लाभ र कर बारे जानकारी

LIKE | COMMENT | SHARE | SUBSCRIBE
Windfall Gain-Taxable or Not?  के नेपाल आइडलको पुरस्कारमा कर लाग्छ? आकस्मिक लाभ र कर बारे जानकारी

अाकस्मिक लाभ के हाे र कुन अवस्थामा अाकस्मिक लाभमा कर छुट हुन्छ र कुन अवस्थामा भएकाे अाकस्मिक लाभमा कर तिर्नु पर्छ र कति कर लाग्छ ।
In this video we discuss What is windfall gain and windfall Gain Taxable or Not in Nepal and If taxable how much tax will be levied on this. Prize of Nepal Idol winner is taxable or not and what is the tax rate for prize or lottery. Is it windfall gain (Akasmik Lav) also tax free or in what condition, windfall gain is non taxable or tax free.
-----
नेपाल आयकर ऐन २०५८ को दफ ८८ क मा ब्यवस्था भए अनुसार आकस्मिक लाभ बापतको भुक्तानिमा २५ प्रतिशतले कर तिर्नुपर्छ या भनौं भुक्तानी गर्ने संस्थाले २५ प्रतिशत कर कट्टा गरि सम्वन्धित राजश्व कार्यालयमा जम्मा गरिदिनुपर्छ । तर साहित्य, कला, संस्कृती खेलकुद पत्रपत्रिका विज्ञान प्रबिधी तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्याए बापत प्राप्त हुने राष्ट्रिय र अन्तिराष्ट्रियस्तरका पुरस्कारमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आकस्मिक लाभ कर नलाग्ने गरि छुट भने दिन सक्नेछ भन्नुको मतलब नेपाल सरकारले छुट नदिए सम्मको हकमा कर लाग्छ । साथै ति क्षेत्रमा योगदान पुर्याए बापत प्राप्त हुने राष्ट्रिय र अन्तराष्ट्रियस्तरको पुरस्कारहरुमा सरकारले छुट दिएको हकमा रु. ५ लाख सम्मको मा मात्र छुट पाइने छ त्यो भन्दा माथि भए कर लाग्नेछ ।


Previous Post Next Post